अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून संख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए। उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ। ...