आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ । आज भाउ बढेर सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । 

आज पनि चाँदी तोलाको  १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।