नेपालीको प्रतिव्यक्ति आय बढ्यो

नेपालीको प्रतिव्यक्ति आय बढ्यो

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय बढेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति आय ६७ डलरले बढेर ११ सय ३४ अमेरिकी डलर पुगेको जनाएको हो।

राष्ट्रिय योजना आयोगले माघ दोस्रो साता ०७६-०७७ मा प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर रहेको जनाएको थियो।

त्यस्तै ०७५-०७६ मा १ हजार ३९ डलर रहेको थियो।