आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको?

आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीवार छापावाल सुन प्रति तोला६ mसयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।