पिएसजिका स्टार स्टाईकर अम्बप्पे, के रियल मद्रिड जालान त

पिएसजिका स्टार स्टाईकर अम्बप्पे, के रियल मद्रिड जालान त

एजेन्सी फ्रान्सका स्टार स्टाईकर अम्बप्पे अहिले रियल मद्रिड जाने भने कुराले युरोपको फुटबल जगतमा अनेक आकलन हुन थालेको । रियलका म्यानेजर जिनेदिन जिदानले भने अम्बप्पेले एक दिन रियल बाट खेलने सपना देखेका छन् र त्यो सपना रियल पुरा गरन तयार छ भनेर, भनेका छन् ।

२० वर्षीय अम्बप्पेको पिएसजि सँग २०२२ सम्मको रहने भनेर भनिएको छ । रियलले अम्बप्पेलाई रियल भित्र्याउन निकै प्रयास गरेको थियो । अब २०२० को जानबरीमा अम्बप्पे रियल बित्रीनेमा रियलका म्यानेजर जिनेदिन जिदान आसावदी देखिनु भएको छ । पिएसजिले भने अम्बप्प २०२२ सम्म पिएसजिमै रहने बताएको छ । त्यो भन्दा पहिले अम्बप्पे कहिपिन नजाने भनेर पिएसजिले जनाएको छ ।