टोटेनहम माथी बायर्न म्युनिकको सानदार जित

टोटेनहम माथी बायर्न म्युनिकको सानदार जित

काठमाडौं : च्याम्पियन लिग अन्तिम समुह चरणको छैटौं दिन गए राति भएको खेलमा बायर्न म्युनिकले टोटेनहमलाई ३९१ गोल अन्तरले हराउदै ग्रुप बिको समुह विजेता बन्दै च्याम्पियन लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

बायर्न म्युनिकको घरेलु मैदानमा भएको खेलमा खेलको १४ औं मिनेटमा कोमानले गोल गर्दै बायर्नलमई अग्रता दिलमएका थिए। त्यसको ६ मिनेट पनि बितन नपाउदै टोटेनहमका लागी सेसिनगोनले बराबरी गोल फरकाएका थिइ । पहिलो हाफको ईजरी समयमा मुलरले गोल गर्दै बायर्नलाई पुन अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६४ औं मिनेटमा कोतिन्हो ले गोल गर्दै बायर्नलाई ३(१ को अग्रता दिलमए । त्यस पछि खेलमा कुनै गोल हुन सकेन र खेल बायर्नले ३-१ ले आफनो पक्षमा पारो ।