आज अमेरिकी डलर १ को खरिददर नेपाली ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विनिमय दरअनुसार युरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
हेर्नुहोस्, आजको विनिमय दर :