बढ्यो सुन मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुन मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन भने प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको  छ ।