नेपाल र भुटानबीचको खेलसंगै सागको समापन हुदै

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को आज अन्तिम दिन । रंगशालामा विशेष कार्यक्रम बिच सागको समापन हदैछ । जारी सागमा नेपालको खेलको ईतिहासमा नै सबै धेरै स्वर्ण पदक जितेको छ ।

नेपाल राष्ट्रिय यू२३ फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुदैछ । १२ औं संक।णमा पनि पुरुष फुटबलतर्फको स्वर्ण पदक पनि नेपालले नै भारतलाई हराउदै हात पारेको थियो । आज पनि तेही ईतिहास दोराउने आसा गरीएको छ ।