जुडोमा नेपलकी पुनम श्रेष्ठले जितिन् स्वर्ण पदक

जुडोमा नेपलकी पुनम श्रेष्ठले जितिन् स्वर्ण पदक

काठमाडौँ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ७८ केजी मुनिको जुडो स्पर्धामा पुनम श्रेष्ठले नेपालको लागी स्वर्ण जितेकी छन् ।

पुनम श्रेष्ठले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। यो नेपालको लागी जुडोमा यो दोस्रो स्वर्ण पदक हो।