'ह्याप्पी बर्थ डे उषा खड्गी'

'ह्याप्पी बर्थ डे उषा खड्गी'

पूर्व मिस नेेेेेपा तथा माेडल उषा खड्की आज आफ्नाे जन्माेत्सव मनाउँदैछिन् ।

 खड्गी सातौं मिस नेपाल हुन्। सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्रतियोगिता जितेकी थिइन्।

उषा सन् १९९९ मा मिस पोखराको पहिलो उप विजेता थिइन् र पछि उनले सन् २००० मा मिस बीरगञ्ज भाग लिँदै पहिलो उप विजेता भएकी थिइन्।

हाम्राेे तर्फबाट पनि खड्गीलाई जन्मदिनकाे शुभकामना ।