१३औं साग : २० वर्षपछि मिनुले दिलाइन् बक्सिङमा स्वर्ण

१३औं साग : २० वर्षपछि मिनुले दिलाइन् बक्सिङमा स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङतर्फ मिनु गुरुङले स्वर्ण जितेकी छन् । सागमा नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो ।