नेपाली सेनाको प्रवक्तामा पौडेल

नेपाली सेनाको प्रवक्तामा पौडेल

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् ।

उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुुुन्।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको शैनिक मुख्यालयले जनाएको छ ।