महिला फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा

महिला फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज महिला फुटबलको फइनल हुदै छ ।

साग अन्तर्गत महिला फुटबलको फाइनल खेल पोखरा रंगशालामा हुने भएकको छ । फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुदै छ । यस अघि भारत संग नै हार बेहोरेको नेपालले आज भारतलाई नै हराएर स्वर्ण पदक जितने आसा गरिएको छ । महिला फुटबलतिरको कास्य पदक भने माल्दिभ्सले हात पारिसकेको छ ।