युनाइटेडको म्यानचेस्टर सिटीमथि २-१ को सानदार जित

युनाइटेडको म्यानचेस्टर सिटीमथि २-१ को सानदार जित

एजेन्सी : गए राति भएको प्रिमियर लिगको म्यानचेस्टर डर्बीमा साबिक बिजेता सिटीलाई उसकै घरेलु मैदानमा २-१ को अनतरले हराउदै म्यानचेस्टर युनाइटेड १८० औं डर्बी आफनो पक्षमा पारेको छ ।

युनाइटेड लाई जित दिलाउने क्रममा मार्कस रासफोर्डले खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिनत गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तेसको ६ मिनेट पछिनै एन्तोनी मारसियलले २३ मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोबर बनाएको थियो । तेस पछि पहिलो हाफमा कुनै गोल भएन ।

दोस्रो हाफमा निकै आक्रमक बनेको सिटीले गोल गर्न भने सकिरहेको अवस्था थिएन । सिटीले खेलको ८५ औं मिनेटमा निकोलस ओतमेन्दिको मार्फत गोल फरकाएको थियो । तेस पछि दृबै तफबाट कृनै गोल हृनसकेन र खेल म्यानचेस्टर युनाइटेडको पक्षमा गयो ।