तपाईँकाे आजकाे दिन कस्ताे छ ? हेर्नुस् राशिफल

तपाईँकाे आजकाे दिन कस्ताे छ ? हेर्नुस् राशिफल

मेष राशि
व्यपार बढ्ने, कार्यलाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।


वृष राशिः
आर्थिक लाभ, कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।


मिथुन राशिः
द्रव्यलाभ, मित्र सुखका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।


कर्कट राशिः
अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।


सिंह राशिः
पराक्रम बढ्ने, कार्यलाभका साथै प्रेममा सफलता प्राप्त हुनेछ ।


कन्या राशिः
आय बढ्ने, मित्र प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।


तुला राशिः
कान्तिवृद्धि, आय बढ्नुका साथै यात्राको योग देखिन्छ ।


वृश्चिक राशिः
कार्यअवरोध, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।


धनु राशिः
धन लाभ, कार्य सुखका साथै व्यापारमा वृद्धि हुनेछ ।


मकर राशिः
मित्र लाभ, कीर्ति वृद्धिका साथै रमाइलो दिन रहनेछ ।


कुम्भ राशिः
आर्थिक लाभ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।


मीन राशिः
अपव्यय, मानज हानिका साथै कार्यमा अबरोध रहनेछ ।