पछिल्लो २४ घन्टामा थपिए २७९ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा थपिए २७९ कोरोना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा  २७९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा  २७९ कोरोना संक्रमित थपिएका हुन्। नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ।  संक्रमितमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् । 

सरकारले पछिल्लो समय पिसिआएर प्रविधिबाट  दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ।