कस्ताे छ आजकाे तपाईकाे राशिफल ? (हेर्नुस्)

कस्ताे छ आजकाे तपाईकाे राशिफल ? (हेर्नुस्)

मेष राशि:

प्रिय लाभ हुनेछ । आर्थक उन्नतिका साथै नयाँ कार्यमा मन अभिप्रेरित रहनेछ ।


वृष राशिः

दिन कार्यदायी रहनसक्नेछ । शत्रु भयका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।


मिथुन राशिः

भौतिक वस्तुबाट लाभ रहनेछ । कान्ति वृद्धिका साथै व्यवसायमा उन्नति हुने देखिन्छ ।


कर्कट राशिः

पारिवारिक सुख मिल्नेछ । कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

सिंह राशिः

आर्थिक लाभ हुनेछ । मित्र उन्नतिा साथै सृजनात्मक कार्यमा रुचि रहनेछ ।

कन्या राशिः

चन्द्रबल आज कमजोर रहनेछ । जसले शत्रु भयका साथै शारीरिक आलश्यता पनि रहनसक्नेछ ।

तुला राशि:
व्यवसायमा उन्नति हुनेछ । कार्य लाभका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

वृश्चिक राशि:

मित्र सुख मिल्नेछ । अध्ययनमा रुचि रहनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् ।
 

धनु राशिः

मिष्ठान्न लाभ हुनेछ । कार्य उन्नतिका साथै मनोरञ्जनमा अधिक समय व्यतीत हुनेछ ।

मकर राशिः

दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

कुम्भ राशिः

मित्र सुख मिल्नेछ । कान्ति वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मीन राशिः

व्यवसायमा वृद्धि हुनेछ । कार्य उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।