काठमाडौं। नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ। हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो।