ह्वात्तै सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ। चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ मा कारोबार भइरहेको छ।

बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो।

छुटाउनुभयो कि ?