छठमा देखिएको कमलपोखरीको मनोरम दृष्य

छठमा देखिएको कमलपोखरीको मनोरम दृष्य

काठमाडौं। आज छठको मुख्य दिन काठमाडौं उपत्यकामा रहेको पोखरी र तालहरु बत्ती र मानिसले भरिएको छ। रातीको समय त झन् यो पोखरीको दृश्यहरु एकदमै लोभ लाग्दो नै देखिएको छ।