जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सामुहिक शवयात्रा

जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सामुहिक शवयात्रा

काठमाडौं। भदौ २३-२४ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको आज सामुहिक शवयात्रा निकालिएको छ।