सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोकार?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोकार?

काठमाडौैं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले  कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार  २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भैैरहेको छ।