उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा भएको छ ।

आज बसेको न्याय परिषद्को बैठकले १४ जना न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्ले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश मध्ये २ जनाको नाममात्र सिफारिस गरेको छ भने २ पद रिक्त नै राखेको छ ।

त्यस्तै निकट भविष्यमै थप २ पद पनि रिक्त रहने छ ।

परिषद्को बैठकमा ६ रिक्त पदमै सिफारिसका लागि छलफल भएपछि दुई जनाको नाममा मात्र सहमति भएको हो ।