एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित

एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित

काठमाडौं : इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो ।