रियल म्याड्रिडले जितो स्पेनिस सुपर कपको उपाधी

रियल म्याड्रिडले जितो स्पेनिस सुपर कपको उपाधी

एजेन्सी : गए राति भएको स्पेनिस सुपर कपको फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्तिमा हराउदै रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधी जितेको हो । रियल म्याड्रिडले ४-१ ले पेनाल्ति सुतआवट जितेको हो । यो संगै ज़िनेदिन जिदानले लगातार ९ ओटा फाइनल खेलमा जित हात पारेका छन् । जिदानले आफनो म्यानेजरियल क्यारियर एक पनि फाइनल खेल हारेका छैन्न् ।

गए राति भएको फाइनलमा ९० मिनेट संम पनि दुबै टोलिबाट कुनै गोल हुन नस्कदा खेल अतिरित समउमा गएको थियो तर त्यसमा पनि कुनै नतिजा आएन । अनि खेल पेनाल्तिमा गएको थियो । रियल म्याड्रिडले लागातार चार पेनाल्ति गोलमा परिनत गरेको थियो भने एट्लेटिको मड्रिडले एक गोल मात्र गरेको थियो । रामोसले चौंथो पेनाल्तिलाई गोलमा परिनत गर्दै रियल म्याड्रिडलाई स्पेनिस सुपर कपको उपाधी दिलाएका थिए ।