आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । लगातार उकालो लागेको सुनको भाउ आज भने प्रतितोला ४ सय रुपैँयाले घटको छ ।

शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४ सय रुपैँयाले घटेर ९१ हजार ३ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ८सय रूपैयाँ छ । यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।