समाज

प्रतिगमनको विरोधमा उत्रिएका २ दर्जन मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीसहित दुई दर्जन मानिस पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आगाडि सोमबार प्रदर्शनमा उत्रिएका दुई...