समाज

पहाडी र हिमाली भू-भागकाे स्थानमा केही हल्का वर्षाको सम्भावना

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। ...