आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा...
उनले बिपी राजमार्ग दसैं अगाडि खुलाउन नसकिने निष्कर्ष सरकारको रहेको स्पष्ट पारे। उनले देशभरको विपदमा परेका नागरिकहरूको उद्धारमा सरकार लागिरहेको बताए। ...
माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताए। पितापुर्खाले भनेअनुसार अनिष्ट हुने...
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी...
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र...
अविरल बर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी राजमार्गका ठाँउठाँउमा पहिरो खसेर अवरुद्ध भएको थियो। चार ओटा एक्स्काभेटरले निरन्तर तीन दिनदेखि पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।
दाहिने बनाएर घुम्ने ठाउँ भएपनि निर्माण पक्षले रोकेको जस्तो देखिएको उनको गुनासो छ। दुर्गापक्ष लागेपछि विवाहको साइत नभएपनि शुभ समय भन्दै विवाह गर्ने जोडी पनि...
काठमाडाैँ । च्यांग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्यांग्राको मूल्य महँगो हुँदा व्यापार नभएको कारण यसपटक कृषकले नै बिक्री मूल्य घटाएका हुन्। ...
अमेरिका, अष्ट्रेलियापछि जापान पढ्न जाने नेपालीकोको संख्या उल्लेख्य रहेको छ। वर्किङ भिषामा पनि जापान जानेको संख्या बढिरहेको छ। जापान जानेको संख्या बढेसँगै त्यहाँ पुगेर नेपालीले...
धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ। असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए। प्रहरीका अनुसार मृतक...
कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा...
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्वक राखेर त्यसमाथि...
नेपाल प्रहरीका अनुसार प्राकृतिक विपदमा १६५ जना घाइते रहेका छन्। अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। ...
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट राेराङ गाउँपालिकामा पर्ने कृष्ण भिरमा सडक भासिएकाे छ। सडक भासिएपछि उक्त स्थानमा सवारी साधन एकतर्फी रुपमा संञ्चालन ल्याइएको छ। ...