राजनीति

भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

सांसद कार्कीले सरकारले यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने र भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, शोषण र हत्या तत्काल रोक्न कडा कदम चाल्नुपर्ने माग राखिन्। ...