७० वर्षीया आमा

छोरीको शव ल्याउन भौंतारिरहेकी ७० वर्षीया आमा

रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन। गत वैशाख २६ गते मातातीर्थ औंसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको...

ताजा समाचार

धेरै पढिएको