२५३ मेगावाट भारततर्फ निर्यात

लक्ष्मीपूजाको दिन विद्युतकाे उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारततर्फ निर्यात

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक  हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड एक हजार ६०२...

ताजा समाचार