हाइटीमा गोली हानाहान

हाइटीमा गोली हानाहान:  महिला र बालबालिकासहित ७० जनाको मृत्यु

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौं घर र सवारीसाधन आगलागी भएको बताएको छ। ...

ताजा समाचार