स्वीडेन

स्वीडेन : पहिलाे महिला प्रधानमन्त्री नियुक्ति हुनासाथ राजीनामा

स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान छ । त्यसैले नवनियुक्त प्रधानमन्त्री एन्डरसनले पनि राजीनामा दिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । ...