काठमाडौँ । यो वर्ष नेपालमा स्क्रब टाइफसको उच्च जोखिम देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को विवरण अनुसार गत जनवरी देखि हालसम्म ११ हजार...