सेयर बजारमा उत्साह

सेयर बजारमा उत्साह: पुँजीकरण ५० खर्ब नाघ्यो, नयाँ कीर्तिमानको संघारमा नेप्से

सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, बन्दीपूर र एसवाई प्यानलजस्ता कम्पनीहरूको आगमनले बजारको गहिराइ थप बढाएको छ।प्राविधिक रूपमा पनि बजार बलियो देखिएको छ। पछिल्ला पाँच दिनदेखि नेप्से परिसूचक लगातार बढिरहेको छ।