सुन–चाँदी

आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार तोलामा ३०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर कारोबार भएको हो । ...

ताजा समाचार

धेरै पढिएको