अमेरिकी सेयर बजारमा सूचीकृत हुने हल्लालाई अस्वीकार गर्दै सामसुङले आफ्नो नगद प्रवाह बलियो रहेकाले थप पूँजी सङ्कलनको आवश्यकता नरहेको स्पष्ट पारेको छ। एआई प्रविधिको विस्तारले उच्चस्तरीय एचबिएम चिपका साथै परम्परागत...