लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले ३७ अर्ब ३८ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेस गर्नुभएको छ। बजेटमा सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा र सामाजिक क्षेत्रलाई विशेष प्राथमिकता दिँदै ३ अर्ब ५ करोड...