‘घटस्थापनापछिको एक साता यातायातका साधनबाट आवतजावतमा विभिन्न समस्या र चुनौती थपिन सक्छन्,’ सिटौलाले भने, ‘तर, सरोकारवाला सबै निकाय मिलेर ती समस्याको समाधान गर्नुपर्छ ।’ ...