विकास बैंकको केन्द्रीय कार्यालयलाई ७५ हजार, फाइनान्स कम्पनी र बिमा कम्पनीलाई ५० हजार रुपैयाँ तथा सहकारीहरूलाई २ हजारदेखि १५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ। स्वास्थ्य सेवातर्फ मेडिकल कलेजलाई ३ लाख रुपैयाँ...