विप्रेषण

चालू आर्थिक वर्षको दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दस महिनाको तथ्याङ्कमा आधारित देशको...