भारतको लोकसभाले १० बर्षपछि प्रतिपक्षी दलको नेता पाएको छ। भारतीय नेशनल कांग्रेसले मंगलबार राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेता बनाउने घोषणा गरेको थियो। ...