विदेशीको शव

होटलको कोठामा छ जना विदेशीको शव फेला, विष खुवाइएको आशंका

बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मङ्गलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत पाइएको बताएका छन्। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ। ...

ताजा समाचार