वर्षान्त २०८१

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष,थपिदैँ अन्तरराष्ट्रिय चेन होटल

होटलमा खर्बौँ रुपैयाँ लगानी भए पनि त्यसको अपेक्षित प्रतिफल भने प्राप्त नभएको व्यवसायीहरूको गुनासो छ । हानका अध्यक्ष विनायक शाहले खर्बौँ लगानी रहेको होटलमा ३५ लाख पर्यटक धान्ने पूर्वाधार भए...