अभियानका क्रममा महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती तथा वैदेशिक रोजगारीका समस्याबारे जानकारी सङ्कलन गरी सम्बन्धित सरकारी निकायसमक्ष समाधानका लागि पहल गरिने अपिलमा उल्लेख छ। ...