सोही क्रममा उनले मुख्य रुपमा विधेयक र ऐन कानून बनाउनुपर्ने समिति भएको हुनाले अलि गम्भिर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बताईन्।