काठमाडौं । राजस्व संकलनमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको चार महिनाको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको हो । ...