उनले भने, ‘राजनीतिकर्मीले भनेको कुरा अत्ति अविश्वासिलो हुन थालिसकेको छ। तर हामीले जेनजी पुस्ताको लागि देश बनाउन योगदान पु¥याउन सक्यौं भने अन्तिम श्वास आनन्दले फेर्न सकिनेछ। नत्र मैले आफ्नो पुस्तालाई...